• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: SLC परिक्षामा...


बाउ ले छोरो लाइ भन्यो-
.
यसपाली (SLC) परिक्षामा तँ पास भए नि फेल
भएनी,
.
.
...
'बाइक' किन्दिन्छु !
.
.
...
छोरो ले अचम्म मान्दै सोध्यो-
'किन बा....?'
.
.
पास भईस भने,
.
.
'पल्सर' कलेज जान लाइ,
.
.
.
फेल भईस भने 'Rx' दुध बेच्न लाइ